धनकुटा । धनकुटास्थित तमोर नदीमा र्‍याफटिङ शुरु भएको छ ।

कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटकीय गतिविधी अहिले चलयमान भएको छ ।

र्‍याफ्टिङको रौनक हिले तमोर नदीको मुलघाटमा समेत देखिएको छ ।

तमोर नदीमा र्‍याफ्टीङ्ग संचालन भइरहे पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बन्द भएको थियो ।

र्‍याफटिङका लागि नेपालका विभिन्न जिल्लासहित सार्क राष्ट्र र तेस्रो मुलकका पर्यटकसमेत तमोरमा आउने गरेको व्यवसायीहरुको भनाइ छ ।