एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै
झापा । तेह्रथुम जिल्लाका एन्फा रेफ्री सुमन खापुङको गंगालाल हस्पिटल काठमान्डौमा आज (भदौ १३ गते) मुटुको अप्रेशन हुँदैछ । उनको बिहान ७ः३० देखि अप्रेशन शुरू हुने जानकारी प्राप्त भएको छ । मुटुको एउटा भल्ब लिक भएकोले भल्ब नै परिवर्तन ...