बिर्तामोडमा भेटिए हात्तीपाइलेका तीनजना बिरामी
बिर्तामोड । झापामा हात्तीपाइले रोगविरुद्ध आम औषधि खुवाउने अभियान चलिरहेको बेला बिर्तामोडमा तीन जना नयाँ रोगी भेटिएका छन् । बिर्तामोड नगरपालिका ५ मा मंगलबार तीन जना हात्तीपाइलेका रोगी भेटिएका हुन् । दुई जना पुरुष र एक जना महिलामा हात्तीपाइलेको ...