झापामा ६ जना सुरक्षाकर्मीसहित ९ जनामा कोरोना पुष्टि
झापा । झापामा आज शनिबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार आज संक्रमितहरु सबै पुरुष हरु रहेका छन् । संक्रमित हुनेहरुमा चारआली ब्यारेकका ६ जना सुरक्षाकर्मीहरु छन् । त्यस्तै, दमक ...