प्रदेश १ मा आज १६४ संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा १०५ जना संक्रमित थपिएका छन् । त्यस्तै, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २ जना ...
विराटनगर । प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी सुनसरीमा १०५ जना संक्रमित थपिएका छन् । त्यस्तै, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २ जना ...
झापा । झापामा २४ घण्टाभित्र थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन् जीवन चौंलागाइका अनुसार १ जना महिला र ३ जना पुरूषमा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरूमा विर्तामोड नगरपालिका वडा न ५ ...
काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा ...
बिर्तामोड । झापा बिर्तामोडका एक जना बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उपचारका लागि विराटनगरको नोवेल हस्पिटल विराटनगर लगिएका बिर्तामोड-५ का ८३ वर्षिय बृद्धको हिजो दिउँसो ३.३० बजे मृत्यु भएको हो । ज्वरो र छातीमा समस्या भएर विराटनगर लगिएका ...
झापा । बिर्तामोडका एकजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले शुक्रवार स्वाब परीक्षण गराएका थिए । आइतवार रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको बिर्तामोडको स्वास्थ्य ...
झापा । विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७७ लाख बढी रहेको छ । हालसम्म तीन करोड ५३ लाख ८५ हजार तीन सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये दुई करोड ६६ लाख आठ हजार सात ...
विराटनगर । प्रदेश १ मा आइतबार थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेशबाहिरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका ...
काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ८६ हजार ...
झापा । झापामा आज आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार ६ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा न १, ...
झापा । छिमेकी मुलुक भारत विश्वमा कोरोना भाइरस संक्रमणबाट प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा छ भने ब्राजिल तेस्रो नम्बरमा छ । तर, पछिल्लो समय संक्रमण दर उच्च रहेको भारतभन्दा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ब्राजिलमा धेरै छ । भारतमा हालसम्म ...