विराटनगरमा कोरोना संक्रमित पुरुषको मृत्यु
विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरस संक्रमित एक पुरुषको बुधबार मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका-६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान ४ बजेतिर मृत्यु भएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। ...