विषाक्त रसायन भएका स्यानिटाइजर प्रयोग नगर्न सरकारको आग्रह
काठमाडौं । विषाक्त रसायन मिसाएको पाइएपछि औषधि व्यवस्था विभागले थप ९ वटा कम्पनीका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले आज एक सूचना जारी गरी ती कम्पनीका स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक्न लगाउन निर्देशन दिएको हो। बजारमा रहेका ह्याण्ड स्यानिटाइजरहरुको ...