कनकाईका जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि
झापा । झापामा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएको छ । कनकाई नगरपालिकाका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कनकाई नगरपालिका वडा नं २ का वडा सदस्य ४८ वर्षिय घनश्याम मैनाली रहेका छन् । उनलाई आज संक्रमण पुष्टि ...