बिर्तामोडका १ जना पुरुषलाई कोरोना
झापा । बिर्तामोडका १ जना पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार झापाको बिर्तामोडमा थपिनेमा १ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोड नगरपालिका-१० नम्बर वडाका ...