आज लक्ष्मीपूजा: धनधान्यकी देवीको पूजा‍-आराधना

न्यूज सञ्जाल ७ कार्तिक २०७९, सोमबार ०८:३५

झापा । सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा-आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। तिथिका हिसाबले सोमबार कार्तिक कृष्ण चतुर्दशी। यो तिथि दिनभर अर्थात् २७ घडी १५ पला छ। अपराह्न ५ बजेर ४ मिनेटसम्म बजेपछि ...

हल्दिबारीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

न्यूज सञ्जाल ६ कार्तिक २०७९, आईतवार २२:०४

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका २ निवासी २१ वर्षीय सुकलाल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   प्रहरीका अनुसार हल्दिबारी पाराखोपी सडक खण्ड अन्तरगत हल्दिबारी २ ...

दाताको सहयोगबाट डाङग्रे बाबा धाममा पेभर्स बिछ्याइयो

न्यूज सञ्जाल ६ कार्तिक २०७९, आईतवार ०८:४४

अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित पाराखोपीमा रहेको डाङग्रे बाबा-सेतीदेवी-पाथीभरा माता धाम परिसरको परिक्रमा मार्गमा पेभर्स लगाइएको छ ।   धाम संरक्षण समितिको पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत विभिन्न दाताहरुको सहयोगमा उक्त परिक्रमा मार्गमा पेभर्स लगाइएको समितिका अध्यक्ष इन्द्रबहादुर मगर 'काली'ले ...

आज काग तिहार मनाइँदै

न्यूज सञ्जाल ६ कार्तिक २०७९, आईतवार ०८:२८

झापा । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।   यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । ...

फिदिम बजार क्षेत्रबाट पटका बरामद

न्यूज सञ्जाल ५ कार्तिक २०७९, शनिबार १८:५६

पाँचथर । फिदिम बजार क्षेत्रबाट प्रहरीले पटका बरामद गरेको छ । प्रहरीले फिदिम बजारका विभिन्न पसलहरुमा खोजतलास गर्दा ७० प्याकेट डिंग कोबरा लेखिएको खोर्सानी पटका र १३ प्याकेट जगमग बम पटका बरामद गरेको हो ।   जिल्ला प्रहरी कार्यालय पाँचथरका ...

नेपालीको दोस्रो महान चाड तिहार आजदेखि सुरु

न्यूज सञ्जाल ५ कार्तिक २०७९, शनिबार १०:४१

झापा । यमपञ्चक अर्थात् तिहार आज शनिबारदेखि सुरु भएको छ । तर, काग तिहार भने भोलि आइतबार परेको नेपाल पञ्चाग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण ...

भद्रपुरका आतिस ब्राउनसुगरसहित पक्राउ

न्यूज सञ्जाल ५ कार्तिक २०७९, शनिबार १०:२८

झापा । भद्रपुरमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ८ निवासी २४ वर्षीय आतिस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो राजवंशीलाई ...

भद्रपुर नाकाबाट बरामद पटाका नष्ट

न्यूज सञ्जाल ४ कार्तिक २०७९, शुक्रबार १८:५४

भद्रपुर । भद्रपुर नाकाबाट नेपाल भित्राइएको प्रतिबन्धित बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ ।   सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका प्रहरी निरीक्षक राम घिमिरेको नेतृत्वमा खटिएको टोलीले भद्रपुर ५ स्थित गणेश मन्दिर नाका नजिकै दोभानबाट करिब ...

मौसम खुलेपछि ‘अन्तु र कन्याम’मा पर्यटकको चहलपल

न्यूज सञ्जाल ४ कार्तिक २०७९, शुक्रबार ०९:१६

इलाम । वर्षात सक्किएर मौसम खुलेसँगै इलामका पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको छ । असोज अन्तिम साता यता प्रमुख पर्यटकीय गन्तव्य अन्तु र सन्दकपुरमा आन्तरिक पर्यटकहरुको चहलपहल शुरु भएको हो ।   विशेषगरी कार्तिक महिना लागेसँगै सूर्योदयको दृश्यावलोकन ...

पत्रकार सन्देश किरातीको निधन

न्यूज सञ्जाल ३ कार्तिक २०७९, बिहीबार २०:२३

भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश किरातीको आज अपराह्न निधन भएको छ ।   बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ३२ वर्षीय किरातीको निधन भएको हो । दम, सुगर तथा उच्च रक्तचापबाट पीडित उनको आईसीयुमा ...

1 … 245 246 247 248 249 … 769
×