अर्जुनधाराका कुमार सुब्बा गुरुङको हत्या आरोपमा पक्राउ
बिर्तामोड। अर्जुनधारा ११ बसपार्क एरियामा २५ वर्षीय नवीन्द्र गुरुङको हत्यापछि फरार रहेका हत्या आरोपी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नंं १० का कुमार सुब्बा भन्ने कुमार आङदम्वे रहेका छन् । ...