‘बोनम्यारो’पीडित बालकको उपचारका लागि याचना
मोरङ । पथरीशनिश्चरे ७ का १२ वर्षीय खुश थापालाई ‘बोनम्यारो ‘ (हड्डीमा सेतो रगतको कमी) भएकाले उनका बुबा तिलकबहादुर थापाले थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन्। शरीरभित्रको हड्डीमा सेतो रक्तकोषिकाले रगत उत्पादन नगरेको भन्दै डाक्टरले “बोनम्यारो” प्रत्यारोपण ...