भोजपुरमा रेड पान्डा संरक्षण गर्न क्यामेरा जडान
भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण गर्न क्यामेरा जडान गरिएको छ । स्थानीय चार वटा सामुदायिक वनमा क्यामेरा जडान गरिएको हो । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा ...