इलामकी कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगर । पछिल्लो चरणमा कोरोना संक्रमण फैलिएयता देशमै पहिलोपटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कलकी ४९ वर्षीया लामा थरकी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज बिहान ६ बजे ...