लायन्स क्लब अफ बिर्तामोड सिटीको पद हस्तान्तरण
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीको बुधबार एक कार्यक्रमका बीच बिर्तामोडमा सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ । छ महिनाअगाडि बिर्तामोडका ऊर्जाशील युवा मिलेर गठन भएको क्लबलाई अन्तर्राष्ट्रिय लायन्सले हालै मान्यता प्रदान गरेपछि क्लबका ३२५ ए१ का डिस्ट्रिक ...