अबको तीन दिनसम्म पानी पर्ने सम्भावना

न्यूज सञ्जाल ७ जेष्ठ २०८२, मंगलवार ०८:२९

झापा । कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको हो ।   पछिल्लो डेढ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी परेको छ ...

बिर्तामोड-अर्जुनधाराबाट चोरिएका अटो र मोटरसाइकलसहित ४ जना पक्राउ

न्यूज सञ्जाल ६ जेष्ठ २०८२, सोमबार १८:१५

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न गिरोह पक्राउ गरेको छ । विभिन्न मितिमा बिर्तामोड र अर्जुनधारा क्षेत्रबाट एउटा अटो र ४ वटा मोटरसाइकल चोरिएको थियो ।   पक्राउ पर्नेमा बिर्तामोड ३ स्थित सैनिक मोड बस्ने रञ्जित राजवंशी, ...

आज देशैभर हावाहुरीसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल ६ जेष्ठ २०८२, सोमबार ०८:४८

झापा । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका अनुसार ती ठाउँमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । ...

बिर्तामोडमाट साढे ३ करोडको कृषि औजारसहित कन्टेनर बरामद

न्यूज सञ्जाल ६ जेष्ठ २०८२, सोमबार ०८:२५

बिर्तामोड । झापा प्रहरीले पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रबाट झन्डै चार करोड रुपैयाँको कृषि औजारसहित तीन वटा भारतीय नम्बर प्लेटको कन्टेर नियन्त्रणमा लिएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रविण श्रेष्ठका अनुसार भन्सार छलेर नेपाल भित्र्याइएको ...

झिलझिलेका प्रचिन काँकरभिट्टादेखि सम्पर्कविहीन, खोजी गरिदिन आग्रह

न्यूज सञ्जाल ५ जेष्ठ २०८२, आईतवार २०:३१

झापा । शिवसताक्षी ८ स्थित झिलझिलेका एक किशोर २ दिनदेखि बेपत्ता भएका छन् । झिलझिले माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय प्रचिन लुइँटेल शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।   परिवारका अनुसार प्रचिन आफ्नी दिदी पुष्पा लुइटेलसँग शनिबार काँकरभिट्टा ...

ब्राउन सुगरसहित भद्रपुर र गौरीगञ्जमा ३ जना पक्राउ

न्यूज सञ्जाल ५ जेष्ठ २०८२, आईतवार १९:२८

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले भद्रपुर र गोरीगञ्जमा तीन जना युवकलाई पक्राउ गरेको छ । आज साँझ ५ः१० बजे भद्रपुर ३ ज्ञानेचोकका आयुष तामाङ पक्राउ परेका हुन् ।   स्थानीय आपगाँछीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले ...

‘तिङबुङ पोखरी’ सर्वोत्कृष्ट तस्वीर

न्यूज सञ्जाल ५ जेष्ठ २०८२, आईतवार ०८:३४

कन्याम । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा सम्पन्न प्रदेशस्तरीय फोटो प्रतियोगितामा तिङबुङ पोखरीको फोटो सर्वोत्कृष्ट भएको छ।   कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा फोटो पत्रकार एपी तोलाङले खिचेको तस्वीर सर्वोत्कृष्ट बनेको हो ।   प्रतियोगितामा ...

आज हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना

न्यूज सञ्जाल ५ जेष्ठ २०८२, आईतवार ०७:५३

झापा । हाल देशभर मौसम बदली भएको छ । पश्चिमी वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण मौसम खराब छ ।   आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी ...

मनसुन अगावै एसियन हाइवेको ‘डाइभर्सन’को काम सक्न निर्देशन

न्यूज सञ्जाल ४ जेष्ठ २०८२, शनिबार १९:०४

झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा-लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।   एशियाली विकास बैंकको सहयोगमा १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ। ...

आज तराईसहित केही ठाउँमा हावाहुरीको सम्भावना

न्यूज सञ्जाल ४ जेष्ठ २०८२, शनिबार ०७:२४

झापा । केही दिनदेखि मौसम खराब छ । हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम खराब नै रहने पूर्वानुमान छ ।   आज कोशी, मधेश, बागमती र गण्डकी ...

1 41 42 43 44 45 741
×