पाँचथरका दुई स्थानमा आगलागी, ९ लाख बढीको क्षति

न्यूज सञ्जाल ३० कार्तिक २०७७, आईतवार १८:०५

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक व्यक्तिको घर आगलागी भएको छ । स्थानीय शर्ण योङहाङको आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा रु पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी ...

२४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल ३० कार्तिक २०७७, आईतवार १७:२५

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ९ हजार ७७६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार ७९८ ...

पाँचथरमा देउसी भैलोमा रोक

न्यूज सञ्जाल ३० कार्तिक २०७७, आईतवार ०८:४४

पाँचथर । कोभिड-१९ कोरोना भाइरसको संक्रमण बृद्धी हुदै गएपछि पाँचथर जिल्लामा प्रशासनले शुभ दिपावली तथा छैठको अवसरमा परापुर्व कालदेखि सामुहिक संस्कृतिको रुपमा खेलिदै आएको देउसी भैलो, नाचगान, खेलकुुद मनोरञ्जनका सबै क्रियाकलापलाई रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय ...

मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

न्यूज सञ्जाल ३० कार्तिक २०७७, आईतवार ०८:३५

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी ...

गाई, गोरु र गोवर्द्धनको पूजा गरी तिहारको चौथो दिन मनाइँदै

न्यूज सञ्जाल ३० कार्तिक २०७७, आईतवार ०८:२४

झापा । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्द्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक ...

दमक अस्पतालमा आगलागी हुँदा करोडको क्षति

न्यूज सञ्जाल २९ कार्तिक २०७७, शनिबार १८:२६

दमक । झापाको दमक १ मा रहेको दमक अस्पतालमा आज दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा एक करोडबराबरको क्षति भएको छ । दमक अस्पताल जिल्लास्तरीय सरकारी अस्पताल हो । अस्पतालको औषधि भण्डारण कक्षमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा १ ...

झापा गाउँपालिकाका ११ कर्मचारीलाई कोरोना

न्यूज सञ्जाल २९ कार्तिक २०७७, शनिबार १७:२८

झापा । झापा गाउँपालिकामा कार्यरत ११ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । एक जना महिला कर्मचारीमा कात्तिक २६ गते कोरोना पुष्टि भएपछि ४६ जनाको स्वाव संकलन गरी पिसिआर चेकजाँच गर्दा आज थप ११ जना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि ...

कचनकवलको विकासमा सरकारले सहयोग गर्छ: पर्यटनमन्त्री

न्यूज सञ्जाल २९ कार्तिक २०७७, शनिबार १६:५९

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालकै होचो भूभाग कचनकवलको विकासमा सरकारले सहयोग गर्ने बताउनु भएको छ । शनिबार ऐतिहासिक कचनकवल स्तम्भको अवलोकन गर्दै मन्त्री भट्टराईले त्यहाँको विकासमा सघाउन सरकार तयार रहेको बताउनु भयो । समुन्द्र सतहबाट ...

कोरोनाबाट गौरादहका बृद्धको मृत्यु

न्यूज सञ्जाल २९ कार्तिक २०७७, शनिबार १६:४९

झापा । झापाको गौरादहमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह ४ का ८५ वर्षिय दिलबहादुर भुजेल रहेका छन् । उनको आज बिहान ४ बजेतिर विराटनगरको न्युरो हस्पिटलमा मृत्यु भएको हो । ती बृद्धलाई कात्तिक २५ ...

बाह्रदशीमा धान झार्ने थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

न्यूज सञ्जाल २९ कार्तिक २०७७, शनिबार १६:४६

झापा । धान झार्ने क्रममा थ्रेसरमा च्यापिँदा शनिबार बिहान झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही वडाका भूपाल प्रसाईको मे १ त ...

1 … 478 479 480 481 482 … 769
×