उर्लाबारीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ
विराटनगर । प्रहरीले गाँजा र ब्राउन सुगरसहित उर्लाबारीबाट नौंजनालाई पक्राउ गरेको छ । मंगलबार राति १० बजे उर्लाबारी नगरपालिका–७ बस्ने छोमाई तामाङको घरबाट ब्राउन सुगर र गाँजा बिक्री गर्न पुगेका र सेवन गरिरहेका ९ जनालाई पक्राउ गरेको हो । पक्राउ ...