दमकमा बिहानै एक संक्रमितको मृत्यु

न्यूज सञ्जाल २७ कार्तिक २०७७, बिहीबार ०९:११

दमक । झापाको दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बृद्धि हुँदै गएको छ । आज बिहानै एक संक्रमितको ज्यान गएको छ । हिजो ४५ वर्षिया एक महिलाको मृत्यु भएको भोलिपल्ट आज विहान फेरि एक जनाको कोरोनाबाट मृत्यु भएको हो ...

न्यौपाने परिवारद्वारा अर्जुनधाराका बटुकलाई कपडा र खाद्यान्न

न्यूज सञ्जाल २७ कार्तिक २०७७, बिहीबार ०९:०३

अर्जुनधारा । लामो समयको लकडाउन र कोभिड १९ को महामारीका कारण मारमा परेका अर्जुनधारा जलेश्वरधामका बटुकहरुलाई एक परिवारले न्यानो कपडासहित खाद्यान्न प्रदान गरेका छन् । पूर्वका पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम लकडाउनसँगै बन्द रहेकाले आर्थिक संकट उत्पन्न भएको समाचार यसअघि विभिन्न ...

मेचीनगरका संक्रमितलाई घरमै अक्सिजन र खाद्यान्न दिइने

न्यूज सञ्जाल २७ कार्तिक २०७७, बिहीबार ०८:०६

झापा । झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड-१९ संक्रमितलाई आपतकालीन अवस्थामा घरमै अक्सिजन र खाद्यान्न पुर्याउने निर्णय गरेको छ । नगरपालिकाकी कार्यवाहक प्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न कार्यपालिकाको बैठकले अति विपन्न नगरवासीका लागि संक्रमित भएर घरमाम बसेका ...

आजबाट तिहार सुरू, बेलुका यमदीपदान

न्यूज सञ्जाल २७ कार्तिक २०७७, बिहीबार ०७:५८

झापा । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने कात्तिक २८ गते शुक्रबार ...

दमकका ३७ सहित आज झापाका ८५ जनामा संक्रमण पुष्टि

न्यूज सञ्जाल २६ कार्तिक २०७७, बुधबार १७:२५

बिर्तामोड । झापा जिल्लाका १५ पालिकामध्ये आज १३ पालिकाका बासिन्दामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज एकैदिन ८५ जनामा संक्रमण हुँदा दमकका ३७ जना रहेका छन् । संक्रमितमध्ये ४३ महिला र ४२ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले ...

पाँचथरमा सङ्क्रमित बढेसँगै लकडाउनमा कडाइ

न्यूज सञ्जाल २६ कार्तिक २०७७, बुधबार १६:५७

पाँचथर । पाँचथर जिल्लामा कोरोना सङ्क्रमित बढेसँगै जिल्लाका बिभिन्न स्थानमा लकडाउनलाई कडाई गरिएको छ । जिल्ला सदरमुकाम फिदिममा मंगलबार साँझसम्मको पिसिआर परीक्षणे रिपोर्ट अनुसार थप १७ जनामा कोरोना पोजेटिभ देखिएपछि सदरमुकाम फिदिम बजारमा मोटर साइकलसहितका दुई पाङग्रे र चार पाङग्रेसहितका ...

मंसिर २ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

न्यूज सञ्जाल २६ कार्तिक २०७७, बुधबार १६:५१

झापा । किजा पुजाको अवसरमा सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको हो । किजा पुजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ...

धरानमा कोरोनाले दुई दिनको फरकमा दम्पतीको मृत्यु

न्यूज सञ्जाल २६ कार्तिक २०७७, बुधबार १६:४३

सुनसरी । धरान उपमहानगरपालिका-१४ विजयपुरमा कोरोनाले दुई दिनको फरकमा पतिपत्नीको मृत्यु भएको छ । पत्नीको मृत्यु भएको तीन दिनपछि बुधबार बिहान पतिको पनि मृत्यु भएको हो । उनीहरू दुवै जना होम आइसोलेसनमा थिए । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका ...

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

न्यूज सञ्जाल २६ कार्तिक २०७७, बुधबार १६:३९

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना ...

कर्मचारीलाई संक्रमण भएपछि झापा गाउँपालिका बन्द

न्यूज सञ्जाल २६ कार्तिक २०७७, बुधबार १६:३४

कुमरखोद । झापा गाउँपालिकामा कार्यरत एकजना महिला कर्मचारीमा आज कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कार्यालय बन्द गरिएको छ । महिला कर्मचारीलाई कोरोना पुष्टि भएपछि आज झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका कार्यालय बन्द गर्ने निर्णय गरेको छ ...

1 … 480 481 482 483 484 … 769
×