अर्जुनधाराको क्रसरमा टिपरले किचेर जेसीबी अपरेटरको मृत्यु
शनिश्चरे । झापाको अर्जुनधारा ७ मा रहेको एक क्रसरमा टिपरले किचेर आइतबार साँझ क्रसर कर्मचारी तथा जेसीबी अपरेटरको मृत्यु भएको छ । कम्पनीबाट बिदा भएर घर जान लागेका जेसीबी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर ...