बुद्धशान्ति प्रेस क्लबको वार्षिक साधारणसभामा सम्मान
बुधबारे । झापा बुद्धशान्तिका पत्रकारहरुको छाता संगठनका बुद्धशान्ति प्रेस क्लब बुधबारेले चौथो वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको छ । प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको सभापतित्व तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यतामा साधारणसभा तथा ...