झापाका संक्रमित सिक्किम, उत्तर प्रदेश र मुम्बईबाट आएका !

न्यूज सञ्जाल १४ जेष्ठ २०७७, बुधबार २०:०९

बिर्तामोड । गौरादहमा कोरोना भाइरस पुष्टि भएका दुई पुरुष काँकरभिट्टा र कुञ्जीबारी हुँदै नेपाल प्रवेश गरेको खुलेको छ । उनीहरुमा आज बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । काँकरभिट्टा हुँदै आएका पुरुष सिक्किमबाट काँकरभिट्टा नाकामा आइपुगेपछि नगरपालिकाको टोलीले केही दिनअघि ...

बिर्तामोडको सिल हट्ने, आलोपालो गरेर पसल खुल्ने

न्यूज सञ्जाल १४ जेष्ठ २०७७, बुधबार १९:४६

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सिल हटाउने भएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा राहत ब्यबस्थापन नगरस्तरीय समिति बिर्तामोडको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी सिल हटाउने भएको हो । लकडाउनमा भीडभाड बढेपछि बिर्तामोड नगरपालिकाले जेठ १० गतेदेखि नगरपालिका क्षेत्र ...

४७ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति ? (तथ्यांकसहित)

न्यूज सञ्जाल १४ जेष्ठ २०७७, बुधबार १९:३०

काठमाडौं । बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशका ४७ जिल्लामा देखिएको छ। बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना ...

कचनकवलमा थप १५ जनामा कोरोना पुष्टि

न्यूज सञ्जाल १४ जेष्ठ २०७७, बुधबार १९:१८

झापा । भारतीय सिमावर्ती दक्षिणी झापाको कचनकवल गाउँपालिका कोरोना भाइरसको ‘हट स्पट’ बनेको छ । कचनकवलमा एकपछि अर्को गर्दै कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सुरुमा एक जनामा संक्रमण फेला परेकोमा दोस्रो दिन थप नौ जनामा हुँदै अहिले कचनकवलमा संक्रमितको ...

प्रदेश १ का थप चार जना डिस्चार्ज

न्यूज सञ्जाल १४ जेष्ठ २०७७, बुधबार १९:०२

विराटनगर । प्रदेश १ का थप चार जना कोरोना संक्रमित बुधबार डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या प्रदेश १ मा ३० पुगेको छ । विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिएका तीन महिला र एक पुरुषलाई डिस्चार्ज गरिएको हो ...

झापाका १७ सहित ११४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८६ पुग्यो

न्यूज सञ्जाल १४ जेष्ठ २०७७, बुधबार १८:५१

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका ...

जोगबनी नाका हुँदै विराटनगर भित्रिए ३०४ नेपाली

न्यूज सञ्जाल १४ जेष्ठ २०७७, बुधबार १०:४२

मोरङ । विराटनगरमा भारतको जोगबनी नाका हुँदै ३ सय ४ जना नेपालीहरु भित्रिएका छन् । उनीहरुलाई गएराति उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । भारतबाट आएकाहरुलाई विराटनगर–१३ स्थित डीएभी स्कुलको होल्डिङ स्टेसनमा राखिएको छ । नेपाल प्रवेश गर्नेहरुमा झापादेखि रुकुम ...

झापा कारागारका दुई कैदीको मृत्यु

न्यूज सञ्जाल १४ जेष्ठ २०७७, बुधबार १०:०७

भद्रपुर । झापा कारागार भद्रपुरमा एकै दिन दुई कैदीको मृत्यु भएको छ। मृतक दुवै जबरजस्ती करणी मुद्दामा जेलमा थिए। मृत्यु हुने कैदीबन्दीद्वय भद्रपुर नगरपालिका ६ बस्ने ५० वर्षीय अनुरञ्जन घोष र कचनकवल गाउँपालिका ७ बस्ने ३२ वर्षीय किशनलाल राजवंशी रहेका ...

कोरोना जाँच बिना पूर्वी नाकाबाट धमाधम नेपाल भित्राउँदै

न्यूज सञ्जाल १३ जेष्ठ २०७७, मंगलवार १४:५४

अर्जुन कार्की, मेचीनगर । भारतको सीमा नाका पानीट्याङ्कीबाट लुकिछिपि आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोना जाँच बिना धमाधम नेपाल भित्राइदै छ । पानीट्याङ्कीबाट लुकिछिपि मेची पुल आएका सयौँ नेपाली नागरिकहरुलाई कोरोनाको जाँच बिना स्थानीय र प्रहरीको सहयोगमा गाडीमा हाल्दै सम्बन्धीत जिल्ला ...

रौतहटमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

न्यूज सञ्जाल १३ जेष्ठ २०७७, मंगलवार १४:४७

रौतहट । रौतहटको चार नगरपालिकामा मंगलबार थप २२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, गरुडा र राजेदेवी नगरपालिकाकास्थित क्वारेन्टाइनमा बसेका २२ जनामा कोरोना पुष्टि भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसमेत ...

1 567 568 569 570 571 751
×