ताप्लेजुङमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो
ताप्लेजुङ । ताप्लेजुङमा विहीबार दिउँसो मालबाहक ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । निर्माणाधिन मध्यतमोर जलविद्युत आयोजनाको निमार्ण सामग्री लिएर आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा चालक बाह्रदशी ६ डाँगीबारी झापाका २९ वर्षीय ज्ञानबहादुर ...