४ महिने शिशुसहित एकै परिवारका १८ जना कोरोना संक्रमित निको भए
वीरगन्ज । आइतबार राति वीरगन्जस्थित नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदन कुमार उपाध्यायले जनाए । डिस्चार्ज हुनेमा ...