शनिबार झापाका १ जनामा कोरोना पुष्टि

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार १६:४७

झापा । झापाका कोरोना संक्रमितको संख्या १०८ पुगेको छ । शुक्रवारसम्म झापामा १०७ जना संक्रमित थिए । शनिवार थप एक जनामा संक्रमण देखिएको हो । झापाका ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । झापामा ...

थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार १६:३८

काठमाडौँ । बितेको २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला ...

झापामा यसरी बढ्दै छ कोरोनाको उच्च जोखिम

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार ०८:३५

राजेन्द्र गौतम, झापा । भारतबाट मेची पुलमा आएका नेपालीलाई आरडिटी, पिसिआर र ज्वरोसमेत जाँच नगरी विभिन्न क्वारेन्टाइन र होल्डिङ एरियामा राखिदा झापामा कोरोना संक्रमणको जोखिम उच्च भएको छ। पूर्वी सीमा नाकाबाट नेपाल आउने र भारत जाने मानिसको भीड बढेसँगै मेचीनगर, ...

अन्तर्राष्ट्रिय झापाली समाजले पाँच लाखको किट दिने

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार ०८:०४

बिर्तामोड । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँबराबरको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट दिने भएको छ । जुम एप्समार्फत हिजो बसेको समाजको बैठकले झापामा कोरोना भाइरस परीक्षणको दर बढाउन किट प्रदान गर्ने निर्णय गरेको हो ...

झापाका २७ संक्रमित रातभर अस्पताल गेटबाहिर

न्यूज सञ्जाल १७ जेष्ठ २०७७, शनिबार ०७:४३

बिर्तामोड । शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ । अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य ...

अर्जुनधारा क्वारेन्टाइनमा २५ जनाको स्वाब संकलन

न्यूज सञ्जाल १६ जेष्ठ २०७७, शुक्रबार १८:४३

झापा । अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको भवनमा रहेको क्वारेन्टाइनमा रहेका १२ जनासहित २५ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ । भारतका विभिन्न सहरबाट नेपाल भित्रिएका अर्जुनधाराका बासिन्दालाई उक्त क्वारेन्टाइनमा राखिँदै आएको छ । शुक्रबार क्वारेन्टाइनमा ...

झापामा कोरोना संक्रमितको संख्या १०७ पुग्यो

न्यूज सञ्जाल १६ जेष्ठ २०७७, शुक्रबार १७:३२

झापा । झापामा कोरोना भाइरस संक्रमितको संख्या १०७ पुगेको छ । शुक्रबार झापाका थप २८ जनामा कोरोना भाइरस पुष्टि भएपछि झापामा संक्रमित संख्या १०७ पुगेको हो । पछिल्लो पटक संक्रमित हुने एक जना भद्रपुर नगरपालिकाका र २७ जना उनीहरु सबै ...

झापाका २८ सहित एकैदिन १७० जनामा कोरोना संक्रमण पुष्टि

न्यूज सञ्जाल १६ जेष्ठ २०७७, शुक्रबार १७:१६

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता ...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

न्यूज सञ्जाल १६ जेष्ठ २०७७, शुक्रबार १७:११

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ६ जना पुगेको औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले भूमिकास्थान नगरपालिका ९ अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणले ...

झापाको एउटै गाउँपालिकामा ७३ कोरोना सङ्क्रमित

न्यूज सञ्जाल १६ जेष्ठ २०७७, शुक्रबार ०८:२५

झापा । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको छ । जिल्लामा रहेका ७९ सङ्क्रमितमध्ये ७३ जना कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको ...

1 565 566 567 568 569 751
×