नेपाल प्रवेश गर्न लागेका दुई बंगलादेशी पक्राउ
झापा । भारतबाट नेपालतर्फ शंकास्पद रुपमा प्रवेश गर्न लागेका दुईजना बंगलादेशी पक्राउ परेका छन् । आज (बुधबार) दिउँसो २ बजे झापाको मेचीनगर ७ स्थित गैरीगाउँ सीमा इलाकाबाट पक्राउ परेका हुन् । सीमा इलाकाको सानो सीमा स्तम्भ नम्बर ९०/३ नजिकबाट ...