मलद्वारभित्र ब्राउनसुगर ल्याउने शिवसताक्षीका गुरुङ पक्राउ
झापा । मलद्वारभित्र प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने झापा शिवसताक्षीका छबिलाल गुरुङ पक्राउ परेका छन् । गएराति ८ः३० बजे काँकडभिट्टाको पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट सिटी सफारीमा चढेर आउँदै गरेका शिवसताक्षी ८ का ३८ वर्षीय गुरुङलाई शंकास्पद अवस्थामा फेला ...