अर्जुनधारा जलेश्वरधाममा अनुष्ठान सुरू, अतिथि सदन बनाउन पहल
झापा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञको एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ । विश्वब्यापीरुपमा ख्याति कमाएका प्रख्यात हिन्दू धर्मगुरु श्री १००८ स्वामी कालीबाबा र श्रीकृष्ण ...