पश्चिमी झापा र दक्षिणी इलाममा जंगली हात्तीको आतंक
निशेष राई, झापा । केही साता यता जंगली हात्तीको आतङ्कका कारण पश्चिमी झापा र दक्षिणी इलामका स्थानियहरु त्रसित बनेका छन् । झापाको पूर्वी सीमावर्ती क्षेत्र मेचीनगरमा सोलार फेन्सिङ जडानपछि हात्तीको हैरानी पश्चिमी क्षेत्रतिर सरेको हो । अहिले झापाको दमक नगरपालिका, ...