‘पर्यटन विकास गर्न गुरुयोजना जरुरी’

न्यूज सञ्जाल १७ पुष २०७६, बिहीबार १८:११

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि बिहीबार स्थानीय संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिसँग अन्तक्रिया गरेको छ । शनिश्चरेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा सहभागी स्थानीय संघसंस्थाका प्रतिनिधिले नगरले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ...

झिलझिलेको बौद्ध गुम्बामा धार्मिक अनुष्ठान हुने

न्यूज सञ्जाल १७ पुष २०७६, बिहीबार १६:३०

झापा । बौद्ध धर्मावलम्वीहरुको धार्मिक संस्था टासी धार्गेलिङ्ग बौद्ध गुम्बामा बृहत धार्मिक अनुष्ठान हुने भएको छ । शिवसताक्षी नगरपालिका ११ स्थित गुम्बामा पुस २१ देखि २५ गतेसम्म पाँच दिवसीय धार्मिक अनुष्ठान हुने भएको हो । पर्यटन भ्रमण वर्ष २०२० को ...

बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा

न्यूज सञ्जाल १७ पुष २०७६, बिहीबार १५:२४

बिर्तामोड । झापाको विर्तामोडमा निर्माण भएको अत्याधुनिक उपकरणसहितको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ बुधबारबाट सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पार्दै अस्पताल सञ्चालकद्वय दुर्गा प्रसाईं र इन्दिरा गिरीले संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन्। करिब १ विगाहा जग्गामा ४ सय करोड ...

क्रिसमसको अवसरमा बृद्धबृद्धालाई थर्मस

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार १८:२५

झापा । अर्जुनधारा-३ स्थित खुदुनाबारी एकता इसाई समाजले क्रिसमसको अवसर पारेर बृद्धबृद्धालाई थर्मस वितरण गरेको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले बृद्धबृद्धालाई थर्मस वितरण गरेका थिए । सोमबार समाजले क्रिसमसको अवसर पारेर आयोजना गरेको शुभकामना ...

शिवसताक्षीमा रिङरोड बनेपछि बसाइँ गएका फर्कन थाले

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार १८:१०

विनोद सापकोटा, झापा । शहरीकरणको रुपमा विकास हुँदै गएको शिवसताक्षी नगरमा रिङ्गरोड निर्माणले गति लिएपछि बसाइँ सरिगएका स्थानीय पुनः आफ्नै गाउँ फर्किन थालेका छन् । यातायात, शिक्षा, खानेपानी, सिँचाइ, सडक र सुरक्षाको असुविधाले बसाइँ सरेका शिवसताक्षी ३ का विस्थापित पुनः ...

खण्डग्रास सूर्य ग्रहणमा बिदा छैन

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार १७:३३

काठमाडौं। यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । पश्चिम र नैऋत्य ...

घुम्टोबाट निस्केर समाजसेवा

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार १७:२१

पर्वत पोर्तेल, झापा । कचनकवल गाउँपालिका–५ फूलबारीकी ४० वर्षीया समियाला खातुनको स्वभाव सानैदेखि ‘कडा’ खालको थियो । यो गाउँका मुस्लिम महिलाहरू पुरुषका अघिल्तिर उभिनु इस्लाम धर्मको प्रतिकूल ठान्थे । तर, उनी भने धर्मका कुरीतिबारे वादविवाद नै गर्थिन् । उनका धेरै संगीहरू स्कुल जान ...

जनकपुरधाममा शंकास्पद बस्तु फेला पर्‍यो

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार ०९:०३

धनुषा । जनकपुरमा शंकास्पद बस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ नेपाल राष्ट्र बैंक र नेपाल पत्रकार महासंघ धनुषा शाखा कार्यालयबाट १५० मिटरको दूरीमा शुक्रबारी बजार शंकास्पद बस्तु फेला परेको हो । अहिले शंकास्पद बस्तु फेला परेको ...

‘आगामी तीन दिनसम्म मौसम सामान्य’

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार ०८:४८

काठमाडौं । आज (सोमबार) देशका अधिकांश स्थानमा घाम लाग्ने मौसमविद्ले अनुमान गरेका छन्। अहिले बिहान तराई क्षेत्रमा हुस्सु-कुहिरो लागे पनि त्यो दिउँसोपछि हटेर जाने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। अहिले देशको पहाडी क्षेत्रमा थोरै बादल देखिए पनि ...

काँकडभिट्टामा भारतीय गाडीलाई नो पार्किङ

न्यूज सञ्जाल ७ पुष २०७६, सोमबार ०८:४१

काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ। अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ...

1 643 644 645 646 647 751
×