रोटरी भद्रपुरको आँखा तथा कान शिविरमा ५५० ले सेवा

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार १८:५०

भद्रपुर । झापाको हल्दिबारीमा रोटरी क्लब अफ भद्रपुर र रोट्रयाक्ट क्लब अफ भद्रपुरले बिहीबार संयुक्तरुपमा निःशुल्क आँखा तथा कान शिविर सम्पन्न गरेको छ । हल्दिबारी-३ जलथलस्थित लक्ष्मी मावि परिसरमा आयोजना गरिएको शिविरबाट स्थानीय र विद्यार्थीहरुले लाभ लिएका थिए । दृष्टि ...

उच्च अदालतले महरालाई छाड्न नमान्नुका कारण…

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार १८:३४

काठमाडौँ । उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई थुना मुक्त गर्न अस्वीकार गरेको छ। बलात्कारको प्रयास गरेको आरोपमा महरालाई जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको थियो। उनी अहिले कारागारमा छन्। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी ...

लेटाङको किशे झरना ओझेलमा

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार १०:०८

भूमिका पाख्रिन, लेटाङ । सरकारले अंग्रेजी वर्ष २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णयसँगै सामाजिक सञ्जालमा भिजिट नेपाल २०२० ह्यासट्याग हुने क्रम पनि तीव्ररुपमा बढेको छ । नेपालमा सर्वाधिक पर्यटन भित्राउन सफल सहर पोखरा होस् या मनाङ/मुस्ताङ । अथवा पूर्वकै ...

चोरी तस्करीको काठ लिलामबाट ७४ लाख राजश्व

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार ०९:२०

झापा। एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन ...

मापदण्डविपरीत सञ्चालित सात एम्बुलेन्स नियन्त्रणमा

न्यूज सञ्जाल ३ पुष २०७६, बिहीबार ०८:५७

झापा । मापदण्डविपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले नियन्त्रणमा लिएको छ । समितिले जिल्लाका विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा ब्लुबुक, बिलबुक, स्टे«चर नभएका, यात्रु बोकेर हिँडेका एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । समितिले तीन वटा ...

पूर्वका धार्मिक तथा पर्यटकिय क्षेत्र हवाई सेवामार्फत जोडिँदै

न्यूज सञ्जाल २ पुष २०७६, बुधबार ०९:०८

ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल ...

नौमती बाजाको धुन निकाल्दै कलिला हातहरु

न्यूज सञ्जाल २ पुष २०७६, बुधबार ०८:५०

पर्वत पोर्तेल, झापा । झापाको शिवसताक्षी नगरपालिका ५ का १३ वर्षीय विनोद दर्नाल स्कुल बिदा हुनेबित्तिकै बुबा यामबहादुरका साथ लागेर बाजा बजाउन हिँडिहाल्छन् । स्थानीय सूर्योदय आधारभूत स्कुलमा ६ कक्षामा पढ्ने विनोदमात्रै हैन, भाइहरू विवेक र विशाल पनि दाजुजस्तै लुखुरलुखुर बुबाको ...

भ्रमण वर्षमा दार्जीलिङबासीलाई झापालीको निम्तो

न्यूज सञ्जाल १ पुष २०७६, मंगलवार २०:०८

झापा । नेपाल भ्रमणका लागि झापाको एक टोलीले भारतको दार्जीलिङ पुगेर निम्तो दिएको छ । निम्तो दिएर भ्रमण टोली सोमबार साँझ नेपाल फर्किसकेको छ । भ्रमण वर्ष-२०२० को व्यापक प्रचार गर्ने उदेश्यले टोली दार्जीलिङ गएको थियो । शनिबार दार्जीलिङको पर्यटकीय ...

झापाको राजगढमा सशस्त्र प्रहरीको ‘बीओपी’

न्यूज सञ्जाल १ पुष २०७६, मंगलवार १०:०६

झापा । भारतसँग सिमाना जोडिएको झापाको राजगढस्थित भागुडुब्बामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । सीमा अतिक्रमण, अवैध निकासी-पैठारी, लागुऔषध ओसार-पसार, सिमानाको फाइदा उठाउँदै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले भारतको दिगलबैंकसँगको सीमामा बीओपी स्थापना ...

मिर्गौला पीडित राईलाई अमेरिकाबाट सहयोग

न्यूज सञ्जाल ३० मंसिर २०७६, सोमबार १८:३१

अर्जुनधारा । दुवै मिर्गौला खराब भएका झापा अर्जुनधारा नगरपालिका वडा नं. ११ सालबारीका दिलबहादुर राईलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली तथा संघसंस्थाले पीडित राईलाई दुई लाख ८० हजार ३५१ रुपैयाँ सहयोग गरेका हुन् ...

1 645 646 647 648 649 751
×