मानवअधिकार समूहको अन्तरक्रिया
अर्जुनधारा । मानवअधिकार समूहको अन्तरक्रिया मानवअधिकार समूहको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोगमा अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । अर्जुनधारा वडा नं. ७ को सभाहलमा सोमबार शिक्षा, स्वास्थ्य, खाद्य र आवासका ...