छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै
झापा । छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदैछ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण ...