खुल्यो इलामको मातृ शिशु क्लिनिक

न्यूज सञ्जाल ७ कार्तिक २०७६, बिहीबार ०८:३५

इलाम । तीन सातादेखि बन्द रहेको मातृ शिशु क्लिनिक सञ्चालनमा आएको छ । क्लिनिकमा कार्यरत कर्मचारीको स्थानीय तहमा समायोजन भएपछि क्लिनिक असोज १५ गतेदेखि बन्द थियो । क्लिनिक बन्द हुँदा सुत्केरी महिला प्रभावित बनेका थिए । क्लिनिक सञ्चालनको लागि इलाम ...

पूर्ण सरसफाई सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण

न्यूज सञ्जाल ७ कार्तिक २०७६, बिहीबार ०७:५४

बिर्तामोड । खुला दिसामुक्त जिल्ला घोषणापछि झापाका तीन पालिकामा नमूना योजनाका रुपमा यसै वर्षबाट सञ्चालन गरिएको पूर्ण सरसफाई अभियानले तिव्रता पाएको छ । झापाको बिर्तामोड नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका १४ वटा वार्डमा अभियान सञ्चालनका लागि चयन गरिएका सहजकर्ताहरुलाई ...

पर्यटकीय क्षेत्रमा सांसद साँवाको अनुगमन

न्यूज सञ्जाल ६ कार्तिक २०७६, बुधबार २०:३४

झापा । पर्यटन भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद एलपी साँवाले आफ्नो निर्वाचन क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अनुगमन भ्रमण सुरु गरेका छन् । पर्यटन वर्ष भव्यरुपमा सफल बनाउन र आन्तरिक ...

भद्रपुर ७ मा वडा कार्यालय र स्वास्थ्य केन्द्र बन्ने

न्यूज सञ्जाल ६ कार्तिक २०७६, बुधबार १९:३१

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ७ कार्यालयको आफ्नै भवन बन्ने भएको छ । यसैगरी, सोही वडामा आधारभूत स्वास्थ्य केन्द्र पनि निर्माण हुने भएको छ । बुधबार दुवै भवनको शिलान्यास गरिएको छ । छुट्टाछुट्टै स्थानमा भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ ...

मेडिकलमै लागूऔषधका कारोबारी, २ पक्राउ

न्यूज सञ्जाल ५ कार्तिक २०७६, मंगलवार १८:०८

सुनसरी । इटहरीबाट लागूऔषध कारोबार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भन्डारीका अनुसार इटहरी ११ बाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। खनारको बीर मेडिलकल हलका सञ्‍चालकसहितलाई पक्राउ गरिएको प्रहरी नायव ...

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

न्यूज सञ्जाल ५ कार्तिक २०७६, मंगलवार १६:२०

झापा । झापाका दुई छुट्टाछुट्टै स्थानमा सोमबार राति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सोमबार राति ८ बजेको समयमा दुधेबाट शिवगन्जतर्फ जाँदै गरेको मे. २ प ३५३९ नम्बरको मोटरसाइकलको ठक्करले बुद्धशान्ति गाउँपालिका-३ का ४२ वर्षीय इन्द्रबहादुर दंगालको मृत्यु ...

कमलधापमा ४ करोडबढीको संरचना बन्ने

न्यूज सञ्जाल ५ कार्तिक २०७६, मंगलवार ०८:११

भद्रपुर । झापाको भद्रपुर-२ मा पर्ने संयुक्त धार्मिकस्थल कमलधापलाई पर्यटकीय गन्तव्य बनाउने गरी संरचना निर्माणको काम थालिएको छ । सोमबार एक समारोहका बीच संरचनाहरु निर्माणका लागि शिलान्यास गरिएको छ । भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठले संयुक्तरुपमा ...

भद्रपुर वडा नं २ को आफ्नै भवन बन्ने

न्यूज सञ्जाल ५ कार्तिक २०७६, मंगलवार ०८:०१

भद्रपुर । भाडामा सञ्चालित भद्रपुर २ वडा कार्यालयको आफ्नै भवन बन्ने भएको छ । कार्यालय नभएका सबै वडामा आफ्नै भवन बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ भद्रपुर नगरपालिकाले यसवर्ष दुईवटा वडा कार्यालय भवन निर्माण गर्ने योजना बनाएको छ यसैक्रममा वडा ...

चुरे दोहनले दक्षिणी इलाम र उत्तरपूर्वी झापामा जोखिम बढ्दै

न्यूज सञ्जाल ४ कार्तिक २०७६, सोमबार ०८:३१

राजु पौडेल, झापा । झापासँग सीमा जोडिएको इलामको रोङ गाउँपालिका-४ हल्लुडेकी माया पाख्रिनलाई कतिबेला पहिरोले घर नै सोहोर्ला भन्ने चिन्ताले सताइरहन्छ । घरबाट करिब एक सय मिटर पर एक वर्षअघि गएको पहिरो बढ्दै गइरहेको छ । मायाजस्ता हजारौं चुरे पहाड ...

भाइटीकाको साइत ११:५५ बजे

न्यूज सञ्जाल ३ कार्तिक २०७६, आईतवार १८:४५

झापा । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । कार्तिक १२ गते मंगलबार बिहान ११:५५ बजे भाइटीकाको ...

1 660 661 662 663 664 751
×