काठ चोरी गर्ने एक पक्राउ, एक फरार

न्यूज सञ्जाल १९ कार्तिक २०७६, मंगलवार १९:१६

खुदुनाबारी । अर्जुनधारा २ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष खगेन्द्र कोइरालाको घरबाट साखु जातको बटम (चिरान काठ) चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । घर धनी कोइरालाले इलाका प्रहरी कार्यालय अनारमनीमा दिएको उजुरीको आधारमा प्रहरीले स्थानीय ...

मेचीनगरमा ३ लाख बढी सुत्केरी पोषण भत्ता वितरण

न्यूज सञ्जाल १९ कार्तिक २०७६, मंगलवार १९:०८

काँकरभिट्टा । मेचीनगर नगरपालिकाले सुत्केरी पोषण भत्ताअन्तर्गत १० महिनामा ३ लाख १६ हजार रुपैयाँ वितरण गरेको छ । सुत्केरी पोषण भत्ता वितरण कार्यविधि २०७५ बमोजिम गएको माघ ६ गतेदेखि नगरपालिकाले सुत्केरी पोषण भत्ता वितरण गदैं आएको छ । यसअन्तर्गत अहिलेसम्म ...

गाँजा कारोबारमा संलग्न गौरीगञ्जमा २ बृद्ध पक्राउ

न्यूज सञ्जाल १९ कार्तिक २०७६, मंगलवार ०८:१४

झापा । झापाको गौरीगञ्जमा लागुऔषध गाँजा कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । गाँजासहित पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका ४ बस्ने ६० वर्षीय बुद्धलाल राजवंशी र सोही गाउँपालिका ३ बस्ने ५७ वर्षीय देव नारायण महतो रहेको प्रहरी कार्यालय ...

अर्जुनधारामा सामुदायिक विपद् प्रतिकार्य तालिम

न्यूज सञ्जाल १८ कार्तिक २०७६, सोमबार १९:०६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजना र नयाँ श्रीनाथ गण चारआलीको प्राविद्यिक सहयोगमा तीन दिवसीय सामुदायिक विपद् प्रतिकार्य तालिम सोमबारदेखि शुरु भएको छ । जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा विपद्को परिचय, उद्धेश्य, विपद्को वर्गीकरण, ...

अर्जुनधारामा मानवअधिकार समूह गठन

न्यूज सञ्जाल १८ कार्तिक २०७६, सोमबार १८:५१

अर्जुनधारा । महिला, आदिवासी, दलित तथा जोखिममा रहेका समुदायको अधिकारमाथि पहुँच पुर्याउने र निर्णायक प्रक्रियामा अभिवृद्धि गर्ने उद्देश्यले अर्जुनधारामा नगरस्तरीय मानवअधिकार समूह गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर १ कार्यालय बिराटनगरको आयोजनामा भएको भेलाले नगर ...

दहिझोडा वनले दियो विपन्न परिवारलाई घर

न्यूज सञ्जाल १८ कार्तिक २०७६, सोमबार १८:३५

अर्जुनधारा । झापाको दहिझोडा सामुदायिक वन उपभोक्ता समुहले अर्जुनधारा नगरपालिका-५ का तीन परिवारलाई घर निर्माण गरी चावी हस्तान्तरण गरेको छ । वनको हरियाली महिला वचत तथा ऋण परिचालन समुहको गरिवी न्यूनीकरण कार्यक्रम अन्तर्गत अनुदानमा निर्माण गरिएको घर सोमबार हस्तान्तरण गरेको ...

बाहुनडाँगीमा स्वास्थ्य चौकी बनाउन २८ लाखको जग्गा निःशुल्क प्रदान

न्यूज सञ्जाल १८ कार्तिक २०७६, सोमबार ०८:५२

बाहुनडाँगी । मेचीनगर-१ मा स्थानीयबासीले स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानीय युवराज पोखरेलले ५ तथा दानबहादुर पोखरेल र धनबहादुर राईले १-१ कठ्ठा गरी करिब २८ लाख रुपैयाँ मुल्य बराबरको ७ कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध ...

दुवै मिर्गौलापीडित राईले गरे सहयोगको अपिल

न्यूज सञ्जाल १८ कार्तिक २०७६, सोमबार ०८:४०

अर्जुनधारा । दुवै मिर्गौला खराब भएका झापा अर्जुनधारा नगरपालिका वडा नं ११ सालवारीका दिलबहादुर राईले सहयोगको अपिल गरेका छन् । चार कठ्ठा जग्गामध्ये आफ्नो उपचार गराउने क्रममा अहिले १३ धुर मात्र रहेकोले उनले सहयोगको याचना गरेका हुन् । ४६ वर्षीय ...

अर्जुनधाराको विषयगत समिति वडामा विस्तार गरिने

न्यूज सञ्जाल १८ कार्तिक २०७६, सोमबार ०८:२८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले गठन गरेको चार वटा विषयगत समितिलाई वडामा समेत बिस्तार गरिने भएको छ । नगरपालिकामा आइतबार भएको छलफलमा नगरद्वारा गठित खेलकुद, युवा, कला तथा साहित्य विभागलाई वडामा लाने निर्णय गरेको हो । छलफलमा नगर प्रमुख हरिकुमार राना, ...

हात्तीलाई थापेको धरापले बर्सेनि लिँदैछ मान्छेको ज्यान

न्यूज सञ्जाल १७ कार्तिक २०७६, आईतवार ११:२१

पर्वत पोर्तेल, काँकडभिट्टा । बुद्धशान्ति गाउँपालिका-४ का १८ वर्षीय अभिनाश राई भोजपुरबाट पाहुना आएका ३५ वर्षीय मामा मनिराम राईसँग शुक्रबार राति नजिकैको खेतमा जमेको पानीमा माछा मार्न गए । स्थानीय नवज्योति सामुदायिक वन समूह नजिकै हात्ती आतंक रोक्न विद्युतीय धराप ९नाङ्गो ...

1 656 657 658 659 660 751
×