बुधबारेमा महिला मृत फेला

न्यूज सञ्जाल १७ कार्तिक २०७६, आईतवार ०९:४९

बुधबारे । हात्तीलाई थापेको धरापमा परेर शनिबार मात्र मामा-भान्जाले ज्यान गुमाएको बुद्धशान्ति गाउँपालिकामा आइतबार बिहानै एक महिलाको शव फेला परेको छ । बुद्धशान्ति गाउँपालिकामा एकपछि अर्को दुर्घटनाका खबर निरन्तर आइरहँदा स्थानीय चिन्तित बनेका छन् । प्रहरीका अनुसार बुद्धशान्ति ३ स्थित ...

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न

न्यूज सञ्जाल १७ कार्तिक २०७६, आईतवार ०९:०६

झापा । छठ पर्व अन्तर्गत व्रतालुहरूले आइतबार यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा ...

बिरिङ नदी तर्न दुई हजार !

न्यूज सञ्जाल १७ कार्तिक २०७६, आईतवार ०८:५७

अर्जुन राजवंशी, बिर्तामोड । झापा गाउँपालिका ५ पन्तापाराका गुप्तेश्वर मण्डलले अढाई बिघा जग्गामा विभिन्न बाली लगाएका छन् । खेतीसम्म जान उनलाई घर नजिकैको बिरिङ नदी तर्नुपर्छ । नदी तर्न उनले वार्षिक दुई हजार रुपैयाँ ठेक्का तिर्नुपर्छ । (फाइल तस्वीर) पन्तापारा गाउँकै कौशल मण्डल ...

कटेरोमा सीमा प्रहरी चौकी

न्यूज सञ्जाल १७ कार्तिक २०७६, आईतवार ०८:४७

गिरिराज बाँस्कोटा, घुन्सा (ताप्लेजुङ) । कञ्चनजंघा बेस क्याम्प जाने बाटोमा पर्ने घुन्सा बजारको रुपमा विकसित भएको छ। ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पर्ने यो ठाउँमा नयाँ चिटिक्क परेका घर तथा होटल खुल्ने क्रम बढ्दै छ। अन्य सुविधा थपिने क्रम पनि जारी छ। ...

हात्तीलाई थापेको विद्युतीय धरापमा परी बुद्धशान्तिमा दुई जनाको मृत्यु

न्यूज सञ्जाल १६ कार्तिक २०७६, शनिबार ०९:०९

झापा। बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीलाई थापिएको विद्युतीय धराप (इलेक्ट्री फेन्सिङ) मा परी शुक्रबार राति दुई जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । ...

जल र सूर्य आराधनाको पर्व छठ

न्यूज सञ्जाल १६ कार्तिक २०७६, शनिबार ०८:०४

काठमाण्डौ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक ...

युवतीलाई एसिड छ्याप्ने छ वर्षपछि पक्राउ !

न्यूज सञ्जाल १५ कार्तिक २०७६, शुक्रबार १८:०८

हेटौँडा । आफूले मन पराएकी युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिड छ्यापेर फरार भएका एक भारतीय नागरिक ६ बर्षपछि पक्राउ परेका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बारा जिल्ला प्रहरीले भारत महाराजागंज अमरपुर्वन वडा नं ६ बस्ने राज भनिने ...

छठका लागि नदी किनार सिङ्गारिँदै, बिर्तामोडको विरीङमा तयारी

न्यूज सञ्जाल १५ कार्तिक २०७६, शुक्रबार १७:५७

झापा । झापाका नदी किनारहरु आज बिहानैदेखि सिँगार्न थालिएको छ । तराइबासीको मुख्य चाड छठ पर्वलाई भव्यताका साथ मनाउन मारवाडी, बङ्गाली, राजवंशी र केही पहाडीमूलका भक्तजनले नदी किनारमा पूजाका घाट तयार गर्दै सिङ्गारेका हुन् । विशेषगरी कनकाई, मेची, रतुवा, निन्दा, ...

बाग्लुङ केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको भुकम्प

न्यूज सञ्जाल १५ कार्तिक २०७६, शुक्रबार ०९:०७

बागलुङ । पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुनखानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्रका अनुसार २०७२ साल बैशाख १२ गते ...

पहाडी भू-भागमा मौसम बदलीको सम्भावना

न्यूज सञ्जाल १५ कार्तिक २०७६, शुक्रबार ०८:४९

झापा । शुक्रबार देशका पहाडी भेगका केही ठाउँ बाहेक सबैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भेगमा भने सामान्य बादल लाग्ने सम्भावना भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार शनिबार हिमाली तथा उच्च हिमाली ...

1 657 658 659 660 661 751
×