भद्रपुरमा रेविजले दर्जनौँ चौपाया मरेपछि किसान चिन्तित
रमेश समदर्शी भद्रपुर, झापा । भद्रपुर नगरपालिकाको एउटा वडामा बहुला कुकुरको आतंक मच्चिएको छ । एक साताभित्र बहुला कुकुरले टोकेर वडा नम्बर ३ को धिमालधुरामा एक दर्जनभन्दा बढी पशुको मृत्यु भएको छ । उक्त गाउँमा सबैभन्दा बढी बाख्रा र गाई ...