यसै सातादेखि शरणार्थी पार्क बन्ने

न्यूज सञ्जाल ७ फाल्गुन २०७५, मंगलवार १९:०५

अर्जुनधारा, झापा । झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहअन्र्तगत खण्ड–५को कैदलेमा भुटानी शरणार्थी स्मृती पार्क निर्माण हुने भएको छ । पर्यापर्यटन कार्यविधि २०७५लाई कार्यान्वयन गर्दै वनमैत्री वातावरणको कैदले पर्यापर्यटन प्रबद्र्धन कार्यक्रम अन्र्तगत सात कठ्ठामा निर्माण हुने उक्त पार्क शरणार्थीहरुको ...

फोनिजको राष्ट्रिय भेला कास्कीको घाचोकमा

न्यूज सञ्जाल ७ फाल्गुन २०७५, मंगलवार १८:४१

कास्की, घाचोक / नेपाल आदिवासी जनजाति पत्रकार महासंघको राष्ट्रिय भेला मंगलवार देखी कास्की जिल्लाको माछापुछ्र गाउँपालिकाको वडा नं.१ घाचोकमा शुरु भएको छ । भेलामा फोनिजका संघिय अध्यक्ष डण्ड गुरुङ्ग, सचिव मिलन लिम्वु, बरिष्ठ उपाध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजीर ...

वीरता जेसीजको जन्मोत्सव कार्यक्रम वृद्धाआश्रममा

न्यूज सञ्जाल ७ फाल्गुन २०७५, मंगलवार १८:३५

बिर्तामोड । कुनै होटलको कुनामा साथीभाई भेटघाट गरि रमाइलो गर्दै आफ्नो जन्म दिन मनाउने नेपाली युवाहरु अहिले फरक र पृथक शैलीबाट आफ्नो जन्म दिन मनाउन थालेका छन् । विभिन्न तडकभडक सहित फजुल खर्च गर्दै आफ्नो जन्मोत्सव मनाउने युवाहरु उक्त खर्चबाट ...

विशिष्ठ चिकित्सासेवी सम्मानबाट डा.खकुरेल सम्मानित

न्यूज सञ्जाल ७ फाल्गुन २०७५, मंगलवार १८:३०

अर्जुनधारा,झापा । प्रत्येक तीन वर्षमा रुपरत्न हरि प्रतिष्ठान अर्जुनधारा–७ले प्रदान गर्ने विशिष्ठ चिकित्सासेवी सम्मानबाट यस वर्ष वरिष्ठ चिकित्सक डा.महेशप्रसाद खकुरेल सम्मानित भएका छन् । स्थानीय रुपरत्न मेमोरियल बोर्डीङ स्कूलको संयोजनमा आज आयोजित कार्यक्रममा चिकित्सा क्षेत्रमा उनले पु¥याएको उल्लेखनीय योग्दानको मूल्याङ्कन गर्दै ...

अर्जुनधारामा पशु व्यवस्थापन तालिम शुरु

न्यूज सञ्जाल ७ फाल्गुन २०७५, मंगलवार १८:१७

अर्जुनधारा,झापा । संस्थामा आवद्ध कृषक शेयरसदस्यहरुलाई सीप प्रदान गरी उनीहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले तीन दिवसीय पशु व्यवस्थापन तालिम झापाको अर्जुनधारामा शुरु भएको छ । स्थानीय सामुदायिक भवनमा सञ्चालनरत् उक्त तालिम शनिश्चरे साना किसान कृषि सहकारी संस्था अर्जुनधारा–८को आयोजना र नगर ...

नेवाः दवुको अधिवेशनमा सम्मान

न्यूज सञ्जाल ६ फाल्गुन २०७५, सोमबार १४:५०

अर्जुनधारा, झापा । नेवाः देय दवु अर्जुनधारा नगर समितिले दोस्रो अधिवेशन सोमबार विविध कार्यक्रम गर्दै सम्पन्न गरेको छ । आदिवासी जनजाति भवनमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य वृख प्रधानलाई विशेष सम्मान गरिएको हो । । प्रदेश सांसद प्रधान झापा क्षेत्र ...

लुट्न सके लुट’ युट्युवबाट हट्यो, माइतीघरमा घन्कियो

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार १९:३०

चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यङ्यात्म गीत अहिले युट्युवबाट हटाइएको छ । भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको हो । गीतमा प्रयोग भएका शब्दले राज्यको उच्च ओहदासम्म ...

मौसमले झनै उग्र रुप लिने : सचेत रहन भन्दै मौसम पूर्वानुमान महाशाखाको सूचना जारी

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार १९:१५

काठमाडौं । भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । सोमबारदेखि फेरि हल्का वर्षा ...

स्वस्तिकाका विद्यार्थीहरुद्धारा वृद्धाश्रमलाई सहयोग सामग्री

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार १५:१३

अर्जुनधारा,झापा । स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय अर्जुनधारा–८का विद्यार्थीहरुले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित वृद्धाश्रमलाई आज सहयोग सामग्री उपलब्ध गराएको छ । विद्यालयकी संस्थापक इश्वरा श्रेष्ठको नेतृत्वमा वृद्धाश्रममा पुगेको उनीहरुले खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराएको संस्थापक श्रेष्ठले ...

विश्वका उत्कृष्ट गन्तव्यमा काठमाडौं ५ औं

न्यूज सञ्जाल ५ फाल्गुन २०७५, आईतवार १०:४९

काठमाडाैं । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य सहरहरुमा काठमाडौं ५ औं स्थानमा परेको छ । हरेक वर्ष विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र यात्रा गर्न लायक स्थानहरूको सुची सार्वजनिक पार्दै आएको लोन्ली प्लानेटले काठमाडौंलाई उत्कृष्ट १० सहरभित्र समावेश गरेको हो । लन्ली प्लानेटको ...

1 740 741 742 743 744 751
×