जब देवीमाया चार कोठे घरमा पसिन्…

न्यूज सञ्जाल ९ बैशाख २०७६, सोमबार २१:२३

धुलाबारी । शारीरिकरुपमा अशक्त देवीमाया मेचे काखको नानीसहित जब टिनको छाना भएको पक्की घरमा पसिन् । उनले दुःख सम्झिन् वा सुख, हर्षले आँशु बगाइन् ? स्कुल जाने जेठी छोरीसँगै नयाँ घरमा प्रवेश गरेकी देवीमायाका श्रीमान् कान्छी छोरी जन्मेको पाँच दिनमा ...

सिटिजन बैंकको स्थापना दिवसमा रक्तदान

न्यूज सञ्जाल ८ बैशाख २०७६, आईतवार २०:५२

झापा । सिटिजन बैंककोे १२आँै वार्षिक उत्सवको अवसरमा झापाको बिर्तामोड शाखाले आइतबार रक्तदान कार्यक्रम आयोजना गर्यो । बैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यको उपस्थितिमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बिर्तामोड शाखाका प्रवन्धक राजु निरौलाले मेचीको मुख्य व्यापारिक ...

फिसिङदेखि बोटिङसम्मको ढाप पोखरी महोत्सव सुरु

न्यूज सञ्जाल ८ बैशाख २०७६, आईतवार ०९:३९

इलाम / इलामको सन्दकपुर गाउँपालिका ५ जमुनास्थित ढाप पोखरीमा तीन दिने ‘ढापपोखरी पर्यटन महोत्सव’ सुरु भएको छ । जिल्लामै पहिलो पटक फिसिङ सहितको महोत्सव सुरु भएको हो । पर्यटन प्रर्वधन गर्ने उदेश्यले आयोजित महोत्सवको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले ...

आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

न्यूज सञ्जाल ८ बैशाख २०७६, आईतवार ०९:३३

काठमाडौं । आज (आइतबार) देशका अधिकांश भू–भाग हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी ...

शनिश्चरे बजारलाई पर्यटकीय बनाउन जोड, सब्जी हट्टीमा विमति कायमै

न्यूज सञ्जाल ६ बैशाख २०७६, शुक्रबार १८:१३

अर्जुनधारा । गत सातादेखि व्यवस्थापन गरिएको झापाको पुरानो बजार शनिश्चरेको साप्ताहिक हाट लगाउने स्थानमा सब्जी हट्टी सार्ने विषयमा स्थानीयले विमति गरिरहेका छन् तर, नगरका पदाधिकारी तथा व्यापारी वर्गले बजारलाई पर्यटकीयको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । शनिश्चरे बजारको सडक ...

हात्तीकिल्लामा नक्कली नम्बरको गाडी फेला

न्यूज सञ्जाल ५ बैशाख २०७६, बिहीबार १६:३८

झापा । नक्कली नम्बर प्लेट राखेर सञ्चालनमा ल्याउदै आएको सुमो गोल्ड नामको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको अर्जुनधारा नगरपालिका ८ स्थित हात्ती किल्ला भन्ने स्थानबाट वेवारिसे अवस्थामा रहेको गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल गण नम्बर २ ...

वडामा लागुऔषसम्बन्धी युवालाई सचेतना कार्यक्रम

न्यूज सञ्जाल ५ बैशाख २०७६, बिहीबार १६:०४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको वडा नम्बर ७ ले वडाका युवालाई लक्षित गरी बिहीबार लागुऔषधसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । १५ वर्षदेखि ४० वष उमेर समूहका युवालाई वडा कार्यालयले वार्षिक योजना बनाएर कार्यक्रम गरेको हो । लागुऔषध प्रयोगकर्ताको रोजाइ यसै वडाको ...

माइ नगरपालिकामा शिक्षकलाई दुई वर्ष सुत्केरी विदा !

न्यूज सञ्जाल ४ बैशाख २०७६, बुधबार १९:०६

इलाम/ इलामको माइ नगरपालिकाले शिक्षकलाई सुत्केरी विदा दुई वर्ष दिने भएको छ । यस अघि सरकारले दुई महिना सुत्केरी विदा दिने गरेको छ । नगरपालिकाले शिक्षा सम्बन्धी कार्य विधि बनाउँदै सुत्केरी विदा दुई वर्ष दिने व्यवस्था गरेको छ । यता ...

पूर्वबाट नेपाल सफाई वर्ष २०७६ को शुभारम्भ

न्यूज सञ्जाल ४ बैशाख २०७६, बुधबार १८:४१

मेचीनगर/ मेची महाकाली सफाई अभियान नेपाल सफाई वर्ष २०७६ को शुभारम्भ बुधबार नेपाल भारतको सीमा मेचीपुलबाट भएको छ । अभियानको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा प्रमुख आचार्यले आफ्नो गाउँ ...

एम्बुलेन्स पाएपछि जिर्मले, सलकपुरबासी हर्षित

न्यूज सञ्जाल ३ बैशाख २०७६, मंगलवार १८:४०

इलाम। निकै लामो प्रयास र प्रतिक्षा पछि जिर्मलेबासीले एम्बुलेन्ससेवा पाएका छन् । गैर आवासीय सलकपुर समाज काठमाण्डौले एम्बुलेन्स उपलब्ध गराएपछि जिर्मले र सलकपुर बासी हर्षित भएका छन् । समाजले संकलन गरेको रकम मा नपुग भएको रकम रु ३ लाख ५० हजार ...

1 741 742 743 744 745 763
×