ब्राउन सुगरसहित इलाममा ६ पक्राउ
इलाम । जिल्ला प्रहरी कार्यालय इलामले लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम ४ का २२ वर्षीय सुभाष लिम्बू, सप्तरी खडक नगरपालिका १ घर भइ हाल सूर्योदय १० बस्ने दिपेन मल्लिक, सन्दकपुर गापा ५ ...