लागुऔषधसहित एक पक्राउ
काँकरभिट्टा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ । झापाको काँकरभिट्टाबाट लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले खैरो हिरोइन ८ सय मीलीग्रामसहित झापा बिर्तामोड ७ बस्ने बिकास राजवंशीलाई पक्राउ गरेको हो । भन्सार गेटबाट नियन्त्रणमा लिइएका ...