प्रम ओलीद्वारा अस्पतालमै पुगेर पीडितसँग भेटघाट

न्यूज सञ्जाल १९ चैत्र २०७५, मंगलवार १०:२५

वीरगञ्ज । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गरेका छन् । उनीसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि छन् । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको ...

जसको फोहोर उसैलाई फिर्ता !

न्यूज सञ्जाल १८ चैत्र २०७५, सोमबार १८:३९

अर्जुनधारा । फोहोर नफँयाक्न अनुरोध गरिएको स्थानमा फोहोर फँयाक्ने एक व्यवसायीलाई अर्जुनधारा–६का टोल सुधार समिति र नगर सरसफाई अभियानका अभियन्ताहरुले सम्बन्धित व्यवसायीलाई नै फोहोर फिर्ता गरेको छ । समितिले सूचना बोर्ड राखेको शनिश्चरे–बिर्तामोड सडक खण्डको दासपुल क्षेत्रमा फोहोर फँयाकेका सोही ...

‘सिकेको सीपले छिमेकीको बत्ती बलोस्’

न्यूज सञ्जाल १८ चैत्र २०७५, सोमबार १८:२९

अर्जुनधारा, झापा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले आपूmले सिकेको सीपले आप्mनो मात्र नभइ छिमेकीको घरमा पनि बत्ती बल्न सक्नुपर्ने बताएका छन् । ७ नम्बर वडाको आयोजनामा आयोजित ५ दिने विद्युत् जडान तथा मर्मतसम्बन्धी आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै मेयर ...

अर्जुनधारामा जडिबुटी उत्पादन तथा प्रशोधन प्रशिक्षण शुरु

न्यूज सञ्जाल १७ चैत्र २०७५, आईतवार १७:१६

अर्जुनधारा,झापा । त्रिगाउँ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था अर्जुनधारा–८को आयोजनामा आजदेखि तीन दिवसीय जडिबुटी उत्पादन तथा प्रशोधन प्रशिक्षण कार्यक्रम शुरु भएको छ । “नेपाली जडिबुटी सेवन गरौं,स्वस्थ्य समाजको निर्माण गरौं”भन्ने मुख्य नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रम प्रशिक्षार्थीहरुलाई जडिबुटीको मात्रा ...

लाखौँ मूल्यका भारतीय अवैध औषधिसहित चार पक्राउ

न्यूज सञ्जाल १७ चैत्र २०७५, आईतवार १७:०४

भद्रपुर । झापाको दक्षिणी नाका कचनकबलबाट अबैध रुपमा नेपाल भित्र्याइएको लाखौँ मूल्यका भारतीय अवैध औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । ...

‘वडामै नगरको समिक्षा सराहनीय’

न्यूज सञ्जाल १७ चैत्र २०७५, आईतवार ०७:३६

झापा । झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका र भएका कार्य योजनाबारे आप्mनै वडामै गएर समिक्षा गरिरहँदा वडाबासीले भने सराहनीय कार्य भन्दै प्रशंसा गरेका छन् । त्रैमासिक, चौमासिक वा अर्धवार्षिकरुपमा नगर केन्द्रित गरिने समिक्षा कार्यक्रमलाई वडामै लगेर क्रिया–अन्तरक्रिया गरेपछि ...

माङ्सेबुङका विपन्न ३६ घरपरिवारलाई सोलार

न्यूज सञ्जाल १७ चैत्र २०७५, आईतवार ०७:१७

इलाम । राष्ट्रिय विद्युत प्रसारण लाइनमा नजोडिएको क्षेत्रका विपन्न परिवारका ३६ घरपरिवारलाई शनिबार एक कार्यक्रमका बीच माङ्सेबुङ गाउँपालिकाले वैकल्पिक उर्जा(सोलार) वितरण गरेको छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिन लामो समय लाग्ने स्थानका निम्न आर्थिक स्रोत भएका घर परिवारलाई सोलार वितरण ...

अनुदान होइन, सीप दिँदै रोङ गाउँपालिका

न्यूज सञ्जाल १७ चैत्र २०७५, आईतवार ०६:४९

इलाम । बाख्रा कृतिम गर्भाधानसम्बन्धी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोङ गाउपालिकाका अध्यक्ष सम्सेर राईले किसानको आम्दानीमा परिबर्तन गर्न सकेमा मात्र प्राबिधिक सफल भएको ठहर्ने बताएका छन् । अध्यक्ष राईले किसानमा दाम, प्राबिधिकमा काम र गाउपालिकामा नाम राख्न पशु ...

रुखबाट लडेर भोजपुरमा एक जनाको मृत्यु

न्यूज सञ्जाल १६ चैत्र २०७५, शनिबार १८:०७

भोजपुर । भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारका ६० बर्षीय चन्द्र बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शुक्रबार पञ्चकन्या सामुदायिक वनमा घाँस काट्न गएका श्रेष्ठ रुखमा चढ्ने ...

अन्ततः बेवारिसे शिशुले पाए अभिभावक !

न्यूज सञ्जाल १६ चैत्र २०७५, शनिबार १२:३९

झापा । भद्रपुरमा बिहीबार राति बेवारिसे अवस्थामा छाडिएका १ महिने शिशुले अन्ततः अभिभावक पाएका छन् । मेचीनगर ७ का एक दम्पत्तिले शिशुलाई ग्रहण गरेका हुन् । मेचीनगरका कमल र हरिमाया खनाल दम्पत्तिले शिशुलाई सन्तानका रुपमा ग्रहण गरेको प्रहरीले जनाएको छ ...

1 746 747 748 749 750 763
×