पाथीभरा दर्शन गरी फर्किएको ट्याक्सी दुर्घटना हुँदा ११ घाइते
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरेर फर्कंदै गरेको तीर्थयात्री चढेको ट्याक्सी सुकेटार विमानस्थल नजिक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मंगलबार बेलुका भएको दुर्घटनामा परी पाँच जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका ...