फिल्ममा श्रीमती बनेकी महिलाले घरजग्गा कव्जा गरेपछि…
झापा । उमेरमा करिब ४० वर्षले कान्छी एक महिलाले ‘हनी ट्रयाप’ मा पारेर आफ्ना सारा सम्पत्ति हडपेको भन्दै झापा गौरादह ८ भुँडीसिमलका ७० वर्षीय बृद्ध पुलेन्द्रप्रसाद राजवंशीले सहयोगका लागि अपिल गरेका छन् । गौरादहकै करिव ३१ वर्षीया गंगादेवी कोचले ...