ताप्लेजुङको सान्थाक्रामा जिप दुर्घटना, तीन घाइते
ताप्लेजुङ । दोभानबाट नाल्वु जाँदै गरेको ग ३ च ९८४७ नम्बरको बलेरो जिप दुर्घटना हुँदा ताप्लेजुङमा तीन जना घाइते भएका छन् । मंगलबार मेरिङदेन गाउँपालिका-२ सान्थाक्रामा जिप दुर्घटना भएको हो । मेरिङदेन २ स्थित सान्थाक्रामा उकालोमा नचढेपछि जिप चालक ...