देशका धेरै ठाउँमा भोलिसम्मै पानी पर्ने, सतर्कता अपनाउन आग्रह

न्यूज सञ्जाल २२ श्रावण २०८१, मंगलवार ०८:१३

झापा । देशका धेरै ठाउँमा गएरातिदेखि ठूलो पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सप्तरीको रुपनी बजारमा १५९.४ ...

झापामा शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक

न्यूज सञ्जाल २२ श्रावण २०८१, मंगलवार ०८:०२

झापा । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।   पालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण ...

ब्राउन सुगरसहित भद्रपुरका दुई व्यक्ति पक्राउ

न्यूज सञ्जाल २२ श्रावण २०८१, मंगलवार ०७:४९

झापा । भारतबाट लागूऔषध भित्र्याउने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ९ घोडामाराका युवा छन् ।   हिजो दिउँसो ४ः४५ बजे भद्रपुर ९ स्थित निन्दा खोलाको पुलमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ...

मौसमः आज रातिदेखि मनसुन थप सक्रिय हुने

न्यूज सञ्जाल २१ श्रावण २०८१, सोमबार ०७:२९

झापा। आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ ।   काठमाण्डौमा ...

कोशी ब्यारेज पुलमा पैदल हिँड्न र चढ्न निषेध

न्यूज सञ्जाल २१ श्रावण २०८१, सोमबार ०७:२२

सुनसरी । कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको छ ।   वार्षिकरूपमा कोशी ब्यारेज पुलमा चढ्ने र केहीले आत्महत्याको प्रयाससमेत गर्ने गरेको तथ्यलाई ध्यानमा राखेर कोशी ब्यारेज प्रहरीले ...

बिर्तामोडका मिटरव्याजी बस्नेत इटहरीबाट पक्राउ

न्यूज सञ्जाल २१ श्रावण २०८१, सोमबार ०७:१२

झापा । बिर्तामोडका मिटरव्याजी मधुकर बस्नेत पक्राउ परेका छन् । अनुचित लेनदेनसम्बन्धी कसुरमा मुद्दा परेपछि उनी फरार रहेका थिए ।   स्थानीय कृष्णप्रसाद सिवाकोटीले जाहेरी दिएपछि ललितपुर महालक्ष्मी नगरपालिका ६ घर भई हाल बिर्तामोड ५ मा डेरा गरि बस्ने ३४ ...

ताप्लेजुङको आङ्खोप केन्द्रविन्दू भएर भूकम्प

न्यूज सञ्जाल २० श्रावण २०८१, आईतवार १८:०६

झापा । ताप्लेजुङको आङ्खोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आइतबार दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आङ्खोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।   यसअघि साउन १३ ...

अर्जुनधारा ७ का विदुर र विजयसँगै चारजना ब्राउन सुगरसहित पक्राउ

न्यूज सञ्जाल २० श्रावण २०८१, आईतवार ०९:३६

बिर्तामोड । झापाको बिर्तामोडबाट अर्जुनधारा ७ का विदुर मगर र विजय मगरसँगै चार जना युवालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।   उनीहरु जुवातास खेल्दै लागूऔषध बेच्दै गर्दा पक्राउ परेका हुन् ।प्रहरीका अनुसार शनिबार राति १० ...

इलाममा झोलुङ्गे पुल हेर्नेको घुइँचो, जोखिम बढ्दो

न्यूज सञ्जाल २० श्रावण २०८१, आईतवार ०८:१७

इलाम । पर्यटकीय गन्तव्यका लागि प्रमुख मानिएको इलाम नगरपालिका र देउमाइ नगरपालिकाबीच पुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुँदै पुल हेर्नेको घुइँचो लाग्न थालेको छ ।   पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम ६ र देउमाइँ ६ ...

आजको मौसमः आंशिकदेखि साधारणतया बदली रहने

न्यूज सञ्जाल २० श्रावण २०८१, आईतवार ०८:०५

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का ...

1 80 81 82 83 84 741
×