पत्रकार अमित खम्बूलाई वर्ष उत्कृष्ट पतालगंगा सहकारी पुरस्कार
बिर्तामोड । झापाली पत्रकार अमित खम्बू सम्मानित भएका छन् । बिर्तामोड ५ मा मुख्य कार्यालय रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले वर्ष उत्कृष्ट सञ्चारकर्मीका रुपमा खम्बूलाई नगदसहित सम्मान गरेको हो । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ...