अर्जुनधारा ४ का युवालाई ड्राइभिङ र व्युटिसियन तालिम

न्यूज सञ्जाल १९ मंसिर २०८१, बुधबार १६:२५

शनिश्चरे । वडाका युवालाई सीपमुलक सिकाइ प्रदान गर्दै स्वरोजगार बनाउने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाको ४ नम्बर वडा कार्यालयले एकसाथ दुई वटा तालिम सुरु गरेको छ ।   वडा कार्यालयमा आज युवा लक्षित हलुका सवारी ड्राइभिङ र आधारभूत व्युटिसियन तालिमको उद्घाटन ...

नक्कली सुन देखाएर ठगी गर्ने झापाका चारसहित छ जना पक्राउ

न्यूज सञ्जाल १८ मंसिर २०८१, मंगलवार ०८:०९

झापा । नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहमा संलग्न झापाका चार र दुई भारतीय गरी ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।   पहेँलो धातुलाई सुन भन्दै सर्वसाधारणलाई झुक्याउने गिरोहका ६ जना पक्राउ परेका हुन् । ...

९ लाख मूल्यको आइफोनसहित एक जना पक्राउ

न्यूज सञ्जाल १६ मंसिर २०८१, आईतवार १६:५५

भद्रपुर । सशस्त्र प्रहरीले ९ वटा आइफोन मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज १ जानकी चौक बस्ने अन्दाजी २८ वर्षीय इस्त्राफिल रहेका छन् ।   शनिबार दिउँसो १ः३० बजे झापा गाउँपालिका ४ सुकुम्वासी टोलस्थित सीमा ...

काँकडभिट्टाबाट ७ क्वीन्टल लसुन बरामद

न्यूज सञ्जाल १२ मंसिर २०८१, बुधबार १६:५७

मेचीनगर । झापाको काँकडभिट्टा नाकाबाट तस्करीको माध्यमबाट भारत पठाउन लागेको लसुन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मङ्गलबार साँझ ७ सय केजी लसुन बरामद हो ।   मेचीनगर नगरपालिका ६ स्थित बाँस ...

अलैंचीको मूल्य प्रतिमन १ लाख ७ हजार

न्यूज सञ्जाल ६ मंसिर २०८१, बिहीबार १९:०७

ताप्लेजुङ । माग बढेसँगै अलैंचीको बजार मूल्य यसवर्ष उच्च भएको छ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा अलैंचीको गुणस्तरका आधारमा आज (बिहीबार) प्रतिमन (४० किलो) को एक लाख सात हजार रुपैयाँसम्ममा खरिदबिक्री भएको छ ।   अलैंची व्यवसायी कमल बरालका अनुसार ...

अमेरिकी डलरमा फेरि नयाँ रेकर्ड

न्यूज सञ्जाल २२ कार्तिक २०८१, बिहीबार ०७:३०

झापा । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।   पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही क्रममा डलरको विनिमय दरले ...

अवैध मदिरा बोकेको सवारीसहित भारतीय चालक पक्राउ

न्यूज सञ्जाल १३ कार्तिक २०८१, मंगलवार १७:४४

झापा । भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकडभिट्टामा पक्राउ परेका छन् ।   आज बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको भारतीय कारलाई ...

बुद्धशान्ति २ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

न्यूज सञ्जाल १२ कार्तिक २०८१, सोमबार १७:२४

झापा । झापाको बुद्धशान्ति गाउँपालिका २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ ...

बाहुनडाँगी बिओपीद्वारा चाँदीको १०८ थान मूर्ति बरामद

न्यूज सञ्जाल ११ कार्तिक २०८१, आईतवार १९:५१

झापा । झापास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) बाहुनडाँगीले चाँदीबाट निर्मित १०८ थान मूर्ति बरामद गरेको छ ।   आज बिहान मेचीनगर ४ बाहुनडाँगीस्थित मिलन टुंग नजिक रहेको दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले चाँदीबाट बनेको विभिन्न देवी देवताको मूर्ति बरामद ...

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

न्यूज सञ्जाल २७ आश्विन २०८१, आईतवार ०८:३४

काठमाडौँ । दसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार २४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी, महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । ...

1 9 10 11 12 13 179
×