बिर्तामोडका डिपार्टमेन्ट र मार्टबाट अखाद्य वस्तु जफत
झापा । बिर्तामोड नगरपालिकाले बुधबार बजार अनुगमन गरेको छ । दशैंतिहार नजिकिएसंगै बजारमा हुने कालो बजारी, म्याद गुज्रिएका तथा अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकोले खाद्यान्न, मासु पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा अनुगमन गरिएको हो । अनुगमन टोलीले बिर्तामोड ...