भारतीय कम्पनी सिल्कोद्वारा फुटबलर रेजिन र रोहितलाई सम्मान
भद्रपुर । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ । आज झापाको भद्रपुरमा आयोजित कार्यक्रमका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरेको ...